मंगलवार, असार १७,२०८२ 07:32:29
  • मंगलवार, असार १७,२०८२ 07:32:29
Global IME Bank Limited

सुनको मूल्य सामान्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य सामान्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । सुनको मूल्य फेरि बढ्न सुरु गरेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।  

यो दिन सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको कारोबारमा भने सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ कायम थियो । सो दिन सुनको भाउ एक तोलामा २ सय रुपैयाँले घटेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

दुईदिनसम्म स्थिर रहेको चाँदीको भाउ समेत आज बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको भाउ १ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.