मंगलवार, असार १७,२०८२ 08:11:31
  • मंगलवार, असार १७,२०८२ 08:11:31
Global IME Bank Limited

सुनको मूल्य १७ डलरले घट्यो, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य १७ डलरले घट्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.५२ प्रतिशत अर्थात १७.२९ डलरले घटेको छ ।  

यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ३०६ डलरमा भईरहेको छ । चीन र अमेरिकाबीच आज बेलायतको लण्डनमा हुन गईरहेको व्यापार वार्ताले दुई देशहरुबीचको सम्बन्धमा सुधार आउने अपेक्षाका कारण आज सुनको मूल्यमा गिरावट आएको विश्लेषकहरुले बताएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै अमेरिकामा रोजगारीको तथ्यांक अपेक्षा गरेभन्दा राम्रो आएकाले फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्ने सम्भावना कम बनेसँगै समेत सुनको मूल्य ओरालो लागेको हो । मे महिनामा ओरिकामा १ लाख ३९ हजारले काम पाएका छन् । यो संख्या विश्लेषकहरुले अनुमान गरेभन्दा बढी हो । यद्यपी बेरोजगार दरमा स्थिर अर्थात ४.२ प्रतिशत रहेको छ ।  

आज चाँदीको मूल्य समेत घटेको छ । चाँदी ०.०३ प्रतिशतले घट्दै प्रतिऔंस ३५.९६ डलरमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.