मंगलवार, असार १७,२०८२ 07:47:57
  • मंगलवार, असार १७,२०८२ 07:47:57
Global IME Bank Limited

सुनको मूल्य आज १ हजारले बढ्यो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य आज १ हजारले बढ्यो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसदिन सुनको मूल्य ४ सय रुपैयाँले घटेको थियो ।  

सुनको मूल्य सँगै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.