मंगलवार, असार १७,२०८२ 08:11:32
  • मंगलवार, असार १७,२०८२ 08:11:32
Global IME Bank Limited

सुन र चाँदी दुवैको मूल्य घट्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुन र चाँदी दुवैको मूल्य घट्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ६ सयको गिरावट आएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

जसअनुसार आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।  

त्यसैगरी आज तेजावी सुनको मूल्य पनि तोलामा ६ सयले घटेर प्रतितोला १ लाख १८ हजार ३५० रुपैयाँमा सीमित भएको छ ।  

यो दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य १ हजार ३९५ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.