बुधबार, असार १७,२०८३ 06:40:20
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:40:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बढ्यो सुनको भाउ, चाँदीले पहिलोपटक पार गर्यो प्रतितोला ४ हजारको आँकडा

Laxmi Sunrise Bank Limited
बढ्यो सुनको भाउ, चाँदीले पहिलोपटक पार गर्यो प्रतितोला ४ हजारको आँकडा

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढेको हो ।

New Office
CG Motors
Garima Development Bank

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ५९ हजार रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य १७ सय रुपैयाँले घटेको थियो ।

यस्तै आज चाँदीको भाउ भने उल्लेख्य बढेको छ । चाँदी आज १७० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ५५ रुपैयाँ पुगेको छ । चाँदीको यो भाउ हालसम्मकै उच्च हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.