मंगलवार, असार १७,२०८२ 07:31:54
  • मंगलवार, असार १७,२०८२ 07:31:54
Global IME Bank Limited

आज पनि प्रतिऔंस १६ डलरले बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ ?

Hyundai Nepal
आज पनि प्रतिऔंस १६ डलरले बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.६८ प्रतिशत अर्थात प्रतिऔंस १६.४६ डलरले बढेको छ ।  

यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४३१.०९ डलरमा कारोबार भईरहेको छ ।  

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य २.४४ प्रतिशत अर्थात प्रतिऔंस ०.७६ डलरले बढेको छ । चाँदीको मूल्य प्रतिऔंस ३२.१७ डलरमा कारोबार भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.