बुधबार, असार १७,२०८३ 06:37:52
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:37:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य आजपनि बढ्यो, कति पुग्यो भाउ ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य आजपनि बढ्यो, कति पुग्यो भाउ ?

काठमाण्डौ । बिहिबारपनि स्थानिय बजारमा सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ७ सय रुपैयाँले महङ्गिएको छ।  

यससँगै सुनको मूल्य आज प्रतितोला २ लाख ४३ हजार रुपैयाँ कायम भएको छ ।

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउ २ हजार ८ सयले बढेको थियो ।    

आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार १८५ रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.