मंगलवार, असार १७,२०८२ 08:10:11
  • मंगलवार, असार १७,२०८२ 08:10:11
Global IME Bank Limited

आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो ६ दिनदेखि निरन्तर नयाँ रेकर्ड राख्दै आएको घरेलु बजारमा सुनको मूल्य आज भने घटेको छ । गत शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

गत शुक्रबार  छापावाला सुनको मूल्य १ लाख ६१ हजार २ सय रुपैयाँ कायम थियो।    

आज चाँदीको मूल्य पनि घटेको । चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.