शनिबार, असार १४,२०८२ 08:33:36
  • शनिबार, असार १४,२०८२ 08:33:36
Global IME Bank Limited

सुनको मूल्यमा सामान्य गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्यमा सामान्य गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतिऔंस ०.१६ प्रतिशत अर्थात ३.८९ डलरले घटेको हो।  

यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४११.६७ डलर कायम भएको छ ।  

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य ०.६० डलरले घटेर प्रतिऔंस ३०.७९ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.