काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य १.३० प्रतिशत अर्थात प्रतिऔंस ३२.०४ डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४०९.२३ डलरमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ४.५० प्रतिशत अर्थात प्रतिऔंस १.२९ डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २७.२३ डलरमा कारोबार भईरहेको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (31).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                         
                                        .png) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                