बुधबार, चैत्र २०,२०८१ 02:12:26
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:12:26
IME remit
Global IME Bank Limited

आज घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो भाउ ?

Hyundai Nepal
आज घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको छ । आज सुनको मूल्यमा प्रतितोला १ सय रुपैयाँको गिरावट आएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

अघिल्लो दिन सुनको मूल्य स्थिर रहदै प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.