बुधबार, असार १७,२०८३ 06:40:20
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:40:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य आजपनि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य आजपनि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम आजपनि जारी रहेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार ३ लाख ४ हजार ६ सय रुपैयाँमा भईरहेको छ ।

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको मूल्य ९ हजार ५ सयले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २४० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.