मंगलवार, असार १७,२०८२ 08:07:32
  • मंगलवार, असार १७,२०८२ 08:07:32
Global IME Bank Limited

पुनःउकालो लाग्यो सुनको मूल्य,तोलामा कति बढ्यो ?

Hyundai Nepal
पुनःउकालो लाग्यो सुनको मूल्य,तोलामा कति बढ्यो ?
Nabil Bank Limited

काठमाण्डौ । केहि दिनदेखि घटिरहेको सुनको मूल्य आज पुनःउकालो लागेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज नेपाली बजार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।  

आज चाँदीको मूल्यमा भने कुनै घटवढ भएको छैन । चाँदीका मूल्य अघिल्लो दिनको मूल्य अर्थात प्रतितोला १ हजार ३७५ रुपैयाँमै कारोबार भईरहेको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.