बिहीबार, असार १२,२०८२ 09:08:10
  • बिहीबार, असार १२,२०८२ 09:08:10
Global IME Bank Limited

आज बढ्यो सुनको मूल्य, फेरि १ लाख ९० हजारको आँकडा पार

Hyundai Nepal
आज बढ्यो सुनको मूल्य, फेरि १ लाख ९० हजारको आँकडा पार
Nabil Bank Limited

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यले फेरि १ लाख ९० हजारको आँकडा पार गरेको छ । बिहिबारको कारोबारले १७ सय रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख ९० हजार पार पुगेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिनको कारोबारमा सुनको मूल्य ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको मूल्य ५ हजार रुपैयाँले बढेको थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ कायम सुनको कारोबार आज २ हजार २५ रुपैयाँमा भईरहेको छ । यसरी आज चाँदीको भाउमा ३५ रुपैयाँको बढोत्तरी आएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.