बुधबार, असार १७,२०८३ 06:34:34
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:34:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

New Office
CG Motors
Garima Development Bank

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ९ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.