काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ०.६५ प्रतिशत अर्थात ३१.९३ डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार ८८३ डलरमा कारोबार भईरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि आज ७.०८ प्रतिशत अर्थात ५.८९ डलरले घटेको छ । चाँदीको कारोबार प्रतिऔंस ७७.२७ डलरमा भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।