बुधबार, असार १०,२०८३ 09:33:09
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:33:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
आज बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाण्डौ । स्थानीय बजारमा आज सुनको मूल्य उकालो लागेको छ । यो दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य ३ लाख १० हजार ९ सय रुपैयाँ कायम थियो ।

New Office
CG Motors
Garima Development Bank

आज १० ग्राम सुनको भाउ भने २ लाख ६६ हजार ८९० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदी पनि महङ्गिएको छ । चाँदी आज ५० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ४०५ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.