मंगलवार, असार १७,२०८२ 08:10:50
  • मंगलवार, असार १७,२०८२ 08:10:50
Global IME Bank Limited

आज ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
आज ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।    

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६५ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.