बुधबार, असार १७,२०८३ 06:39:48
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:39:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ह्वात्तै घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
ह्वात्तै घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको भाउ आज ह्वात्तै घटेको छ । स्थानिय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँले घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन १२ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो ।  

आज चाँदीको भाउमा समेत उच्च गिरावट आएको छ । चाँदीको भाउ १२५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८७० रुपैयाँ कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.