बुधबार, असार १७,२०८३ 06:39:49
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:39:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज सुनको भाउ घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
आज सुनको भाउ घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । लगातार तीन दिनसम्म ऐतिहासिक उचाई पुगेको सुनको भाउमा आज गिरावट आएको छ । स्थानिय बजारमा आज सुनको मूल्यमा २ हजार ९ सय रुपैयाँको ह्रास आएका छ ।

यससँगै सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सीमित बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको थियो । उक्त मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा उछाल आउँदा स्थानिय बजारमा सुनको भाउले लगातार ३ दिन रेकर्ड कायम गरेको थियो ।

यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी ५० रुपैयाँले ओरालो लाग्दै प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार हुँदैछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.