मंगलवार, असार १७,२०८२ 07:01:43
  • मंगलवार, असार १७,२०८२ 07:01:43
Global IME Bank Limited

सुनको मूल्यमा उच्च गिरावट, प्रतितोला कतिमा झर्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्यमा उच्च गिरावट, प्रतितोला कतिमा झर्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रकाशित गरेको मूल्य सूचीअनुसार आज सुनको मूल्य प्रतितोलामा ३ हजार रुपैयाँले घटेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यससँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँमा भईरहेको छ । गत शुक्रबार सुनको मूल्य १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम थियो ।  

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार १४५ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.