मंगलवार, असार १७,२०८२ 06:29:10
  • मंगलवार, असार १७,२०८२ 06:29:10
Global IME Bank Limited

सुन चाँदी दुवैको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुन चाँदी दुवैको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाली बजारमा  सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघको अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोलमा ३ सय रुपैयाँले बढेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

सुनको मूल्यमा भएको वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै आज तेजावी सुनको मूल्य  पनि प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँ पुगेको छ ।  

अघिल्लो दिन पनि सुनको मूल्यमा तोलामा ५०० को वृद्धि भएको थियो ।  

आज चाँदीको मूल्यमा समेत वृद्धि भएको छ । प्रतितोला ५ रुपैयाँले बढ्दै चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ कायम भएको छ ।     

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.