शनिबार, असार १४,२०८२ 04:11:58
  • शनिबार, असार १४,२०८२ 04:11:58
Global IME Bank Limited

सुनको मूल्य एकैदिन ५ हजार ७ सयले बढ्यो, हालसम्मकै उच्च कायम

Hyundai Nepal
सुनको मूल्य एकैदिन ५ हजार ७ सयले बढ्यो, हालसम्मकै उच्च कायम
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्यले नयाँ उचाई चुमेको छ । बिहिबारको कारोबार सुनको मूल्यमा ५ हजार ७ सय रुपैयाँको उछाल आएसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ कायम भएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

यसअघि गत चैत २१ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो ।  

बुधबारको कारोबारमा भने सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय कायम थियो ।  

यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.