बुधबार, असार १७,२०८३ 06:37:17
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:37:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज घट्यो सुनको भाउ, चाँदीको भने बढ्यो

Laxmi Sunrise Bank Limited
आज घट्यो सुनको भाउ, चाँदीको भने बढ्यो

काठमाण्डौ । आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यो दिन सुनको भाउ २ सय रुपैयाँले घटेको छ ।

यो गिरावट सँगै सुनको कारोबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

New Office
CG Motors
Garima Development Bank

गत शुक्रबार पनि सुनको मूल्य ९ सय रुपैयाँले घटेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने ५० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ३ हजार ६०५ रुपैयाँ कायम भएको छ ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.