बुधबार, श्रावण ६,२०८३ 04:50:41
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 04:50:41
Bizshala
Global IME Bank Limited

बढ्यो सुनको भाउ, चाँदीको भने घट्यो

बढ्यो सुनको भाउ, चाँदीको भने घट्यो
New Office

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य सामान्य बढेको छ । आइतबारको कारोबारमा सुनको भाउ ७ सय रुपैयाँले बढेको छ ।  

यो वृद्धिसँगै सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।  

गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउ २ हजार ७ सय रुपैयाँले बढेको थियो ।  

यस्तै आज चाँदीको भाउ भने घटेको छ । गत शुक्रबार प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घट्दै प्रतितोला ३ हजार ५५ रुपैयाँ कायम भएको छ ।   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.