बुधबार, असार १७,२०८३ 06:40:19
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:40:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
आज बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन ५ सय रुपैयाँले महङ्गिएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन भने सुनको मूल्य ६ हजार ९ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४२ हजार ८ सय कायम भएको थियो ।  

यस्तै आज चाँदीको भाउ २० रुपैयाँले बढेको छ । आज चाँदीको कारोबार प्रतितोला ३ हजार १५५ रुपैयाँमा भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.