शनिबार, असार १४,२०८२ 04:15:06
  • शनिबार, असार १४,२०८२ 04:15:06
Global IME Bank Limited

अघिल्लो दिनको रेकर्ड ब्रेक गर्दै सुनको मूल्य इतिहासकै उच्च

Hyundai Nepal
अघिल्लो दिनको रेकर्ड ब्रेक गर्दै सुनको मूल्य इतिहासकै उच्च
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको रेकर्डलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई चुमेको हो ।  

सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।  

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिनपनि सुनको मूल्यले रेकर्ड बनाएको थियो । त्यसदिन सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ कायम भएको थियो ।  

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.