शनिबार, असार १४,२०८२ 08:14:07
  • शनिबार, असार १४,२०८२ 08:14:07
Global IME Bank Limited

पुनः उकालो लाग्यो सुनको मूल्य, कतिमा हँदैछ कारोबार ?

Hyundai Nepal
पुनः उकालो लाग्यो सुनको मूल्य, कतिमा हँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य फेरी उकालो लागेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य पछिल्लो २४ घण्टाको अवधिमा भने वृद्धि भएको हो ।  

यो अवधिमा सुनको मूल्य ०.३३ प्रतिशत अर्थात प्रतिऔंस ६.६२ डलरले बढेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २०२२.९५ डलर पुगको छ ।  

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । चाँदीको मूल्य १.०५ प्रतिशत अर्थात प्रतिऔंस ०.२४ डलरले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस २२.९१ डलर कायम भएको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.