मंगलवार, असार १७,२०८२ 06:52:33
  • मंगलवार, असार १७,२०८२ 06:52:33
Global IME Bank Limited

सुनको मूल्य वृद्धि,चाँदीको भने स्थिर

Hyundai Nepal
सुनको मूल्य वृद्धि,चाँदीको भने स्थिर
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितेला १ लाख १७ हजार ७०० रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन  तेजावी सुनको मूल्य पनि तोलामा ३ सयले घट्दै १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ ।  

आज चाँदीका मूल्य भने यथावत रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.