मंगलवार, असार १७,२०८२ 06:42:33
  • मंगलवार, असार १७,२०८२ 06:42:33
Global IME Bank Limited

आज सुनको मूल्य ह्वात्तै घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
आज सुनको मूल्य ह्वात्तै घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो दिन प्रतितोला १९ सय रुपैयाले बढेको सुनको मूल्य आज भने घटेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २७ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४२ हजार सय रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।    

त्यस्तै आज तेजावी सुनको मूल्य पनि २७ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१५ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.