मंगलवार, असार १७,२०८२ 07:29:34
  • मंगलवार, असार १७,२०८२ 07:29:34
Global IME Bank Limited

आज कुन मूल्यमा किनबेच हुँदैछ सुन र चाँदी ?

Hyundai Nepal
आज कुन मूल्यमा किनबेच हुँदैछ सुन र चाँदी ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । आज अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।  

आज चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन ।चाँदीको मूल्य प्रतितोला १ हजार १४१० रुपैयाँमा कारोबार भईहरको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.