बुधबार, असार १७,२०८३ 06:35:13
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:35:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घट्यो सुनको भाउ, चाँदीको भने बढ्यो

Laxmi Sunrise Bank Limited
घट्यो सुनको भाउ, चाँदीको भने बढ्यो

काठमाण्डौ । सुनको मूल्य बढ्ने क्रम रोकिएको छ । आजको कारोबारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा १७ सय रुपैयाँले सस्तिएको छ ।

New Office
CG Motors
Garima Development Bank

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ कायम थियो । सो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ८८५ रुपैयाँ पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.