शनिबार, असार १४,२०८२ 08:54:52
  • शनिबार, असार १४,२०८२ 08:54:52
Global IME Bank Limited

प्रतिऔंस ७ डलरले बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ ?

Hyundai Nepal
प्रतिऔंस ७ डलरले बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.३० प्रतिशत अर्थात ७.०७ डलरले बढेको  छ ।  

सुनको मूल्य यो समाचार तयार पार्दासम्म प्रतिऔंस २ हजार ३६८ डलर पुगेको छ ।  

सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ। चाँदीको मूल्य प्रतिऔंस ०.२८ प्रतिशत अर्थात ०.०८ डलरले बढेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३०.९४ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.