बिहीबार, असार १२,२०८२ 09:12:40
  • बिहीबार, असार १२,२०८२ 09:12:40
Global IME Bank Limited

सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य पुनः १ लाख ९० हजार पार पुगेको छ । आज प्रतितोला २ हजार ९ सय रुपैयाँले बढ्दै सुनको भाउले १ लाख ९० हजारको आँकडा पार गरेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ७ सयमा कारोबार भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिनपनि सुनको मूल्यमा १ हजार रुपैयाँको बढोत्तरी आएको थियो । उक्त दिन सुन प्रतितोला १ लाख ८९ हजार ८ सयमा कारोबार भएको थियो ।  

आज चाँदीको पनि बढेको छ । चाँदी आज ५५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.