बुधबार, असार १७,२०८३ 06:32:53
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:32:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । सोमबारको कारोबारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो ।  

आजको सुनको कारोबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम थियो ।  

आज चाँदीको भाउ समेत वृद्धि भएको छ । चाँदी ५० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६५ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.