शनिबार, असार १४,२०८२ 08:15:08
  • शनिबार, असार १४,२०८२ 08:15:08
Global IME Bank Limited

सुनको मूल्य एकैदिन १७ डलरले बढ्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य एकैदिन १७ डलरले बढ्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस १७.०९ डलरले वृद्धि भएको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार १७८.८ डलर पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

पछिल्लो २४ घण्टाको अवधिमा चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदीको मूल्य प्रतिऔंस ०.३० प्रतिशत अर्थात ०.०७ डलरले घटेर प्रतिऔंस २४.३१ डलर कायम भएको छ ।  

अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा गर्ने कटौतीको पूर्वानुमान,कमजोर डलर र चीनको खस्कदो आर्थिक अवस्थाले सुनको मूल्य वृद्धिमा योगदान पुर्याईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.