शनिबार, असार १४,२०८२ 08:34:45
  • शनिबार, असार १४,२०८२ 08:34:45
Global IME Bank Limited

सुनको मूल्य ह्वात्तै घट्यो, एकैदिन प्रतिऔंस ४६ डलरको गिरावट

Hyundai Nepal
सुनको मूल्य ह्वात्तै घट्यो, एकैदिन प्रतिऔंस ४६ डलरको गिरावट
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रि बजारमा सुनको मूल्यमा व्यापक गिरावट आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य २.०१ प्रतिशत अर्थात प्रतिऔंस ४६.९२ डलरले घटेको हो ।  

यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार २८६.२९ डलरमा कारोबार भईरहेको छ ।  

सुनका साथ–साथै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २.३७ प्रतिशत अर्थात ०.६५ डलरले घट्दै प्रतिऔंस २६.४४ डलर कायम भएको छ । मध्य–पूर्वमा सिमा सम्बन्धी विवाद मत्थर हुँदा लगानीकर्ताले सुनमा लगानी घटाएकाले अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.