बुधबार, श्रावण ६,२०८३ 04:44:10
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 04:44:10
Bizshala
Global IME Bank Limited

सुनको भाउ बढ्यो, चाँदीको भने घट्यो

सुनको भाउ बढ्यो, चाँदीको भने घट्यो
New Office

काठमाण्डौ । शुक्रबार स्थानिय बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिन २ हजार रुपैयाँले घटेको सुनको भाउ आज भने बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा २ हजार १ सय रुपैयाँको वृद्धि भएको छ । यो गिरावटसँगै एक तोला सुनको मूल्य २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने प्रतितोला सुनको कारोबार २ लाख ६५ हजार ७ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भईरहेको छ । जुन अघिल्लो दिनको तुलनामा ५५ रुपैयाँले कम हो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.