मंगलवार, असार १७,२०८२ 06:51:17
  • मंगलवार, असार १७,२०८२ 06:51:17
Global IME Bank Limited

सुनको मूल्य आजपनि घट्यो, चाँदीको भने बढ्यो

Hyundai Nepal
सुनको मूल्य आजपनि घट्यो, चाँदीको भने बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार रुपैयाँले घटेको सुनको मूल्य आजपनि घटेको हो ।  

आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । संघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ कायम थियो ।  

आज चाँदीको भाउ भने बढेको छ । चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १५० रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.