शनिबार, असार १४,२०८२ 04:37:11
  • शनिबार, असार १४,२०८२ 04:37:11
Global IME Bank Limited

सुन हालसम्मकै महङ्गो, एक तोलाको कति पुग्यो भाउ ?

Hyundai Nepal
सुन हालसम्मकै महङ्गो, एक तोलाको कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज प्रतितोला २७ सय रुपैयाँले बढेसँगै सुनको मूल्यले नयाँ उचाई चुमेको हो ।  

स्थानिय बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत चैत ३१ गते सुनको मूल्य हालसम्मकै उच्च कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँ कायम थियो ।  

आज घरेलु बजारमा चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.