बुधबार, असार १७,२०८३ 06:32:54
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:32:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महङ्गियो सुन, सस्तियो चाँदी

Laxmi Sunrise Bank Limited
महङ्गियो सुन, सस्तियो चाँदी

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ बढेको छ । आइतबार सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

New Office
CG Motors
Garima Development Bank

गत शुक्रबार भने एक तोला सुनको मूल्य २ लाख ५६ हजार ६ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउ ३ हजार ५ सय रुपैयाँले वृद्धि भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज ८० रुपैयाँले सस्तिदै प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.