बुधबार, असार ३२,२०८२ 12:58:27
  • बुधबार, असार ३२,२०८२ 12:58:27
Global IME Bank Limited

दुई दिनको गिरावटपछि आज बढ्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
दुई दिनको गिरावटपछि आज बढ्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । लगातार दुई दिनको गिरावट पछि आज आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ०.२५ प्रतिशत अर्थात प्रतिऔंस ६.०१ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३९०.४६ डलरमा कारोबार भईरहेको छ ।  

अघिल्ला दुई दिन अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.११ प्रतिशत अर्थात प्रतिऔंस ०.०३ डलरले बढेको छ । चाँदीको मूल्य प्रतिऔंस २६.८८ डलरमा कारोबार भईरहेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.