बुधबार, चैत्र २०,२०८१ 02:35:40
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:35:40
IME remit
Global IME Bank Limited

सुनको मूल्य एक साताकै उच्च, एकैदिन ३७ डलरले बढ्यो

Hyundai Nepal
सुनको मूल्य एक साताकै उच्च, एकैदिन ३७ डलरले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले जितेसँगै तीव्र गतिमा घटेको सुनको मूल्य केही दिनयता भने निरन्तर वृद्धि भईरहेको छ ।  

आज सुनको मूल्य प्रतिऔंस १.३९ प्रतिशत अर्थात ३७ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजार सुनको मूल्य प्रतिऔंस २ हजार ६८४ डलरमा कारोबार भईरहेको छ । यो मूल्य विगत एक साताकै उच्च हो ।  

Shivam Cement
Bizshala
CG Motors

युक्रेन र रुसबीच बढ्दा तनाव नै सुनको मूल्य वृद्धिको मुख्य कारण भएको विज्ञहरुले बताएका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.०१ डलरले बढ्दै प्रतिऔंस ३०.९२ डलर कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.