बुधबार, असार १७,२०८३ 06:38:17
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:38:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

Laxmi Sunrise Bank Limited
सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

काठमाण्डौ । सुनको भाउ बढ्ने क्रम आज रोकिएको छ । अघिल्लो दिनको तुलनामा आज सुन ४ सय रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा भईरहेको छ ।

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन भने सुनको भाउ ९ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज ६० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.