बिहीबार, असार १२,२०८२ 08:57:38
  • बिहीबार, असार १२,२०८२ 08:57:38
Global IME Bank Limited

आज बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर

Hyundai Nepal
आज बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर
Nabil Bank Limited

काठमाण्ठौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन भने सुनको मूल्य १४ सय रुपैयाँले घटेको थियो । उक्त दिन सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।  

आज चाँदीको भाउमा भने कुनै घटबढ भएको छैन । चाँदी आज अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.