बुधबार, श्रावण ६,२०८३ 03:45:10
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:45:10
Bizshala
Global IME Bank Limited

आजपनि घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

आजपनि घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
New Office

काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य २ हजार ९ सय रुपैयाँले सस्तिएको हो ।  

यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ३७  हजार रुपैयाँमा भईरहेको छ ।  

अघिल्लो दिन पनि सुनको मूल्य २ हजार रुपैयाँले घटेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ कायम थियो ।  

यस्तै आज चाँदीको मूल्य समेत घटेको छ । चाँदी आज ६० रुपैयाँले घट्दै प्रतितोला २  हजार ९२० रुपैयाँमा कारोबार भईरहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.