काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएको छ । पछिल्लो केही समेयदेखि निरन्तर वृद्धि भईरहेको सुनको उकालो यात्रामा आज ब्रेक लागेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य १.९४ प्रतिशत अर्थात ७८.७२ डलरले घटेको छ । यससँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ९६९ डलरमा कारोबार भईरहेको छ ।
यस्तै आज चाँदीको मूल्य समेत घटेको छ । चाँदी आज ०.११ डलरले घटेर प्रतिऔंस ४९.३१ डलरमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।