बुधबार, असार १७,२०८३ 06:38:33
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:38:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आजपनि बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
आजपनि बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढेको हो ।

New Office
CG Motors
Garima Development Bank

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको मूल्य ७ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज २५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८० रुपैयाँ पुगेको छ । चाँदीको यो भाउ हालसम्मकै उच्च हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.