शनिबार, असार १४,२०८२ 08:37:00
  • शनिबार, असार १४,२०८२ 08:37:00
Global IME Bank Limited

सुनको मूल्य प्रतितोला १० डलरले बढ्यो,कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य प्रतितोला १० डलरले बढ्यो,कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.५२ प्रतिशत अर्थात प्रतितोला १०.६० डलरले वृद्धि भएको हो ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला २०३५.५७ रुपैयाँ पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सुन सँग–सँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.२० डलरले बढ्दै प्रतितोला २२.९५ रुपैयाँ कायम भएको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ ।  

यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँ रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.