बुधबार, श्रावण ६,२०८३ 03:50:49
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:50:49
Bizshala
Global IME Bank Limited

सुनको मूल्यमा उच्च वृद्धि, फेरि साढे २ लाखको आँकडा पार

सुनको मूल्यमा उच्च वृद्धि, फेरि साढे २ लाखको आँकडा पार
New Office

काठमाण्डौ । स्थानिय बजारमा पुनः सुनको मूल्यले साढे २ लाखको आँकडा पार गरेको छ । बिहिबारको कारोबारमा ५हजार ९ सय रुपैयाँले वृद्धि भएसँगै सुनको भाउले साढे २ लाखको आँकडा पार गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा भईरहेको छ ।  

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३ सय कायम थियो ।  

यस्तै आज चाँदीको भाउ समेत बढोत्तरी भएको छ । आज चाँदीको मूल्य १७० रुपैयाँले बढेको छ । यससँगै चाँदीको भाउ प्रतितोला ३ हजार ३४५ रुपैयाँ कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.